विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान , २२ पिन्ट रगत संकलन

विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान , २२ पिन्ट रगत संकलन

विराटनगर जेठ ३१ ,

विराटनगरमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ फर ब्लड मोरङ र लाईफगार्ड अस्पतालको संयुक्त आयोजनामा लाईफ गर्ड अस्पताल परिसरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रगतदान गरेका थिए ।

कार्यक्रममा युथ फर ब्लडले अस्पतालमा उपस्थितिलाई रगत सचेतना तथा रक्तदाता नामावली संकलन गरेको संस्थाका वोकिल भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्