प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परे

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा</span> <span class='c2'>देखाउन खाेज्ने दुई जना पक्राउ परे</span>

काठमाडौं असार १ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता बताइएकाे छ ।

आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुई कार्यकर्ता पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार प्रकाउ पर्नेमा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अन्य एक कार्यकर्ता रहेका छन् ।

भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विवादमा रहेको गुठी विधेयकमा कमजोरी देखिए सच्याउने आश्वासन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्