पेट्राेल र डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

<span class='c1'>पेट्राेल र डिजेल र</span> <span class='c2'>मट्टीतेलकाे मूल्य घट्याे</span>

काठमाण्डाै, १ जेठ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हाे। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ।

हवाइ इन्धन -एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

याे मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ। घटेकाे मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्