वृद्धा हत्याको आरोपमा भारतीय नागरिक पक्राउ

<span class='c1'>वृद्धा हत्याको आरोपमा</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

तनहुँ। घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

प्रहरीले उनको परिचय खुलाएको छैन। थापा उफ्रेनी डाँडास्थित पुर्कोट हुस्मी सामुदायिक वनमा मृत फेला परेी थिइन्। उनको देब्रे हात, खुट्टा, आँखा र टाउकोमा घाउ छ। प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्