लोकसेवाविरुद्ध माइतीघरमा आदिवासी जनजातिको प्रदर्शन

<span class='c1'>लोकसेवाविरुद्ध माइतीघरमा आदिवासी</span> <span class='c2'>जनजातिको प्रदर्शन</span>

काठमाडौं ३१ असार । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
जनजाति महासंघ सहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइती घरमा जम्मा भएका थिए। लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनट्ठीहरुको जिकिर छ। संविधान विपरित भन्दै परेका रिटमा सर्वोच्चले यसअघि नै लोकसेवाको पक्षमा अन्तरिम आदेश दिइसकेको छ ।
संसदको राज्य व्यवस्था समितिले असमावेसी भएको भन्दै समावेसी सिद्धान्तका आधारमा विज्ञापन आव्हान गर्न भनेको थियो। तर संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले उक्त कुरालाई अस्वीकार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्