जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ

<span class='c1'>जबर्जस्ती करणीको आरोपमा नेपाली</span> <span class='c2'>सेनाका लेखापाल पक्राउ</span>

वीरगञ्ज, ३ साउन । जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल वीरगञ्जबाट पक्राउ परेका छन्।

जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुर घर भई हाल वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डीप्रसाद गण वीरगञ्ज, पर्सामा लेखापालको रुपमा कार्यरत दुर्गा तिमल्सिनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तिमल्सिनालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बाराको सिमरामा रहेको एक होटेलमा किशोरीमाथि भएको बालात्कारको आरोपमा तिमिल्सिना पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्