हंकङबाट ४ किलो सुन लिएर आउने चाइनिज नागरिक पक्राउ

<span class='c1'>हंकङबाट ४ किलो सुन लिएर</span> <span class='c2'>आउने चाइनिज नागरिक पक्राउ</span>

काठमाडौ २० साउन । त्रिभुवन विमानस्थलबाट ४ किलो सुनहित चाइनिज नागरिकलाई पक्राउ गरिएको छ। हंकङबाट काठमाडौं ४ किलो सुन लिएर आएका चाइनिज नागरिक लि निंझीलाई एयरपोर्ट भन्सारले सोमबार समातेको हो।

बिस्कुट आकारको चार किलो अवैध सुन लगेजमा हालेर ल्याएका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको विमान स्थलका सुरक्षा प्रमुख डिआइजी सूर्यप्रसाद शिलवालले जानकारी दिए।
उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा राखिएको डिआइजी शिलवालने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्