कैलालीको टिकापुरमा घुस लिएको आरोपमा नासु र खरिदार पक्राउ

<span class='c1'>कैलालीको टिकापुरमा घुस लिएको आरोपमा</span> <span class='c2'>नासु र खरिदार पक्राउ</span>

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई रु आठ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि बनाउने प्रयोजनाका लागि घुस मागेको आयोगले आरोप लगाएको छ ।

दिव्यश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायब सुब्बा देउमान कडरियाले जग्गाको लालपुर्जा बनाइदिने भन्दै रु ५० हजार घुस मागेको आरोप छ । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्