नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदै

<span class='c1'>नौ दिने भारत भ्रमण सकेर पुर्व</span> <span class='c2'>राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदै</span>

नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदैहुनुन्छ । भारत बसाईका क्रममा पुर्वराजाले केहि राजनीतिक व्यक्तित्वसँग समेत भेट गर्नुभएको स्रोतले जनाएको छ ।
रहस्यमय भ्रमणमा पुर्व राजाले भारत दलका नेतासँग भेटेर राजसंस्था आवश्यकताको बिषयमा जानकारी गराउनुभएको बताईएको छ । नौ दिने भ्रमण सकेर आज एयर ईन्डियाको विमानबाट फर्कन लाग्नुभएका पुर्व राजाले आफ्नो भ्रमणलाई गोप्य राख्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनको निम्तो मान्न नेपाल आउन लाग्नुभएको पुर्वसंध्यामा पुर्वराजा भारत भ्रमणमा जानु रहस्यमय मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्