प्रदेश २ लोक सेवा आयोगको अध्यक्षमा प्राध्यापक यादव नियुक्त

<span class='c1'>प्रदेश २ लोक सेवा आयोगको</span> <span class='c2'>अध्यक्षमा प्राध्यापक यादव नियुक्त</span>

धनुषा । प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले बिहीबार सिराहाका प्रध्यापक यादवलाई अध्यक्ष पदमा चयन गरेको हो ।

केही दिनअघि प्रदेश २ को प्रदेसभाबाट प्रदेश २ को लोकसेवा विधेयक पारित गरेको थियो । अब लोकसेवा आयोग अध्यक्षसमेत चयन भइसकेकाले प्रदेश सरकाले चाँडै भर्ना खोल्ने तयारी गरिरहेको छ । सिफारिस समिति सदस्यमा सभामुख सरोज यादव र प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल रहेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्