राष्ट्रिय परिचयपत्र विभागद्धारा २ हजार कर्मचारी माग

<span class='c1'>राष्ट्रिय परिचयपत्र विभागद्धारा २</span> <span class='c2'>हजार कर्मचारी माग</span>

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग झण्डै २ हजारको संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो ।
विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।
जसमध्ये एमआईएस अपरेटर ९९४ र ९९५ फिल्ड सहायक माग गरिएको छ । एम.आईं.एस. अपरेटरका लागि उच्च माध्यामिक शिक्षा वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने फिल्ड सहायकका लागि एसईई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्