विराटनगरका मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत स्वीकृति बेगर विदेश भ्रमण

<span class='c1'>विराटनगरका  मेयर पराजुली र प्रमुख प्रशासकीय</span> <span class='c2'>अधिकृत  स्वीकृति बेगर विदेश भ्रमण</span>

विराटनगर ।  विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान पुगेर फर्किसकेका छन् ।

विराटनगर र काठमाडौँका जनप्रतिनिधिझैं संघीय सरकारको स्वीकृतिबिनै विदेश भ्रमणमा जानेहरु अरु थुप्रै छन् । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्