खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते

<span class='c1'>खानेपानी संस्थानको ट्याक्टरबाट लडेर</span> <span class='c2'>दुई युवक घाईते</span>

मोरङ्गको लेटाङ ६ मा लेटाङ खानेपानी संस्थानको ट्याक्टरबाट लडेर दुई युवक घाईते भएका छन् ।

लेटाङ बजारमा खानेपानी संस्थानको ज १ त ६१४६ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरमा काम गर्ने रौतहट पौराही ९ घर भइ लेटाङ ९ मा बस्ने १७ बर्षिय सविन श्रेष्ठ र धनुषा मधलेश्वर २ का ३० बर्षिय शंकर मण्डल घाईते भएका हुन् ।

घाईते दुबैको न्यूरो अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । ट्क्याक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्