बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू

<span class='c1'>बयरवनमा आजबिहान एक पिकअप</span> <span class='c2'>दुर्घटना हुँदा एकजनाको मृत्यू</span>

मोरङको बयरवनमा आजबिहान एक पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन । दुर्घटनामा घाइते भएकी लेटाङ २ बस्ने ५५ वर्षिया नरमाया श्रेष्ठको उपचारकाक्रममा पथरी अस्पतालमा मृत्यु भएको हो । त्यहि दुर्घटनामा परी लेटाङ २ कै ६० वर्षिया पदमास श्रेष्ठ, पिकअपका चालकसहित अन्य तीनजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते पदमास श्रेष्ठको न्युरो अस्पताल बिराटनगरमा र अन्यको पथरी अस्पतालमा उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्