सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते

<span class='c1'>सुन्तला बोकेको बलेरो जीप</span> <span class='c2'>पल्टिंदा चालकसहित चारजना घाइते</span>

धनकुटाको भेडेटार ३ कोशी राजमार्गमा आज बिहान सुन्तला बोकेको बलेरो जीप पल्टिंदा चालकसहित चारजना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ।
धनकुटाको छिन्ताङबाट सुन्तला बोकेर धरानतर्फ आउँदै गरेको को। १ च ४४१२ नम्बरको बलेरो अनियन्त्रित भई सडकमा पल्टिंदा जीपमा सवार छिन्ताङ ३ बस्ने २४ वर्षिय कटक राई गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा जीपमा सवार छिन्ताङ ३ बस्ने २२ वर्षिय खगेन्द्र राई, २४ वर्षिय बिशेष राई र जीपका चालक हेमराज राई सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्