आज दिउँसोदेखि मौसममा सुधार आउँछः मौसमविद

<span class='c1'>आज दिउँसोदेखि मौसममा</span> <span class='c2'>सुधार आउँछः मौसमविद</span>

काठमाडौँ । लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिए । उनका अनुसार सुदूरपश्चिम क्षेत्र बाहेक अरु ठाउँमा आज पनि बिहानीपखको मौसम बदली भएर पानी परिरहेको छ । यो क्रम मध्यान्नसम्म जारी रहने र त्यसपछि मौसममा सुधार हुने मौसमविद प्रधानांगले बताए । उनले शुक्रबारदेखि मौसम पूर्ण रुपमा सुधार हुने देखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्