प्रशासनबाट निस्किएको अनुगमन टोली विराटनगरका मासु पसलमा

<span class='c1'>प्रशासनबाट निस्किएको अनुगमन टोली</span> <span class='c2'>विराटनगरका मासु पसलमा</span>

विराटनगर । विराटनगरको बजार अनुगमन नभएको आरोप लागिरहेको अबस्थामा जिल्ला प्रशासन कार्यालयले अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले विराटनगरमा रहेको गुद्री बजार क्षेत्रमा रहेको मासु पसलको अनुगमन गरेको हो ।
बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत डमरुबल्लभ बरालको नेतृत्वमा निस्किएको अनुगमन टोली गुद्रीमा पुगेको थियो । टोलीले विराटनगर गुद्री बजारको १० वटा माछा तथा मासु पसलको अनुगमन गरेको थियो ।
मासु पसलहरु फोहोर र दुर्गन्ध फैलिएको तथा बाहिर झुण्ड्याएर राखिएको भन्ने उपभोक्ताको गुनासोको आधारमा टोली गुद्रीमा रहेको माछा तथा मासु पसलको अनुगमनमा पुगेको थियो । अनुगमन भएका १० वटा पसललाई अनुगमन गरेर सरसफाइमा ध्यान दिन निर्देशन दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्