सामान खरिद गर्दा व्यक्तिगत एक लाख सम्मको दुर्घटना विमा पाईने

<span class='c1'>सामान खरिद गर्दा व्यक्तिगत एक</span> <span class='c2'>लाख सम्मको दुर्घटना विमा पाईने</span>

विराटनगर, १० असोज । विराटनगर ७ मंगलादेवि विशाल बजारमा रहेको ओम साई ईन्टरप्राईजेजले उपभोक्तालाई सामान खरिद गर्दा विमा गर्ने भएको छ ।
ओम साई ईन्टरप्राईजेजका प्रोपराईटर उज्जवल अधिकारीका अनुसार सामान खरिद गर्दा एक लाख सम्मको व्यक्तिगत दुर्घटना विमा गरिने भएको छ । ओम साई ईन्टरप्राईजेजले सानिमा जनरल ईन्सोरेन्स कम्पनीसँग सहकार्य गरेर विमा गर्ने योजना ल्याएको हो ।
ओम साई ईन्टरप्राईजेजमा विभिन्न ब्रान्डका टिभी, पंखा, चिम्नी, वाटर प्यूरी फायर ,वासिङ मेसिन फ्रिजका साथै किचेनका सामाग्री उपलब्ध छ । उक्त पसलमा एउटै रिर्मोटबाट टिभी , बत्ती र पंखा चल्ने उपकरण उपलब्ध रहेको अधिकारीले जानकारी दिए ।


घरमा रहेका पानी टं्याकीमा पानी सकिन साथ र भरिएपछि आटोमेटिक खुल्ने र बन्द हुने उपकरण पनि उपलब्ध रहेको छ । साथै कुनै पनि पुराना व्याट्री एक्सेचेन्ज गर्दा ५० प्रतिशतमा छ्टमा नयाँ लुमिनस कम्पनीको व्याट्री उपलब्ध गराईने संचालक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्