मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>मोरङमा ट्याक्टरको ठक्करबाट</span> <span class='c2'>मोटरसाईकल चालकको मृत्यु</span>

मोरङ, १० असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ। दिउँसो पथरी शनिश्चरे नगरपालिका ३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालक रतुवामाई नगरपालिका १० का ४६ बर्षीय बिमल न्यौपानेको ज्यान गएको हो । गम्भीर घाईते न्यौपालेको पथरी अस्पतालमा उपचारको क्रममा ज्यान गएकोे ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । ट्याक्टर, ट्याक्टर चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्