विराटनगर असोज १८, विराटनगर ५ स्थित त्रिमुर्ती चोकमा एउटा शव फेला परेको छ । आज विहान सडक छेउको नालामा घोप्टो परेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४५-५० वर्ष उमेर समुहका पुरुषको शव फेला परेको हो ।
उक्त व्यक्ति मादक पदार्थ सेवन गरेर लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाकी