नालीमा डुबेर उर्लावारीमा दुई बर्षीया बालिकाको मृत्यु

<span class='c1'>नालीमा डुबेर उर्लावारीमा दुई</span> <span class='c2'>बर्षीया बालिकाको मृत्यु</span>

विराटनगर । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडामा नालीमा डबेर एक बालिकाको ज्यान गएको छ । उर्लावारी ४ का कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पताल र्पुयाउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्