लिटरमा ८ रूपैयाँ दूध महँगिने

<span class='c1'>लिटरमा ८ रूपैयाँ</span> <span class='c2'>दूध महँगिने</span>

एकाबिहानैदेखि हरेकको भान्सामा चाहिने अत्यावश्यक खाद्यपदार्थ दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ। कच्चा दूधको लागत मूल्यअनुसार 'समायोजन' गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा ८ रूपैयाँसम्म बढाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

सरकारले भनेअनुसार भयो भने अर्को सातादेखि एक लिटर दूध किन्दा उपभोक्ताले ६४ रूपैयाँ तिर्नुपर्छ। गत वर्ष पुसमा सरकारले दूधमा ४ रूपैयाँ मूल्य बढाएर ५६ रूपैयाँ पुर्‍याएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्