रंगेलीमा आनन्द मार्गद्वारा स्वास्थ्य शिविर संचालन

<span class='c1'>रंगेलीमा आनन्द मार्गद्वारा</span> <span class='c2'>स्वास्थ्य शिविर संचालन</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । मानवको सेवा नै ईश्वरको पुजा हो, भन्ने उदेश्यले गरिव तथा अति बिपन्न परिवारलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
शिविरमा आनन्द सम्प्रगय आचार्य , वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र मन्डल,स्थानीय दिनेश ठाकुर ,संन्जिव मन्डल,घनश्याम मण्डल, सतिस कुमार मण्डल लगायतको उपस्थितीमा शिविरको उद्घाटन गरिएको थियो । डाक्टर कृष्ण भगत यादवले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । उपचार पछि निःशुल्क औषधि समेत बितरण गरिएको थियो । शिविरमा दुई सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । त्यसैगरी आनन्द मार्ग प्रचारक संघले ७० जना गरिव परिवारलाई लुगा समेत बितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्