अरनिको कलेज र बि.के.भि.यम स्कुल बिजय

<span class='c1'>अरनिको कलेज र</span> <span class='c2'>बि.के.भि.यम स्कुल बिजय</span>

बिराटनगरमा सन्चालित बास्केटबल प्रतियोगितामा अरनिको कलेज र बि .के .भि .यम स्कुल बिजय भएका छन । बिराटनगर बास्केटबल क्लबको आयोजनामा डि .पि .यस स्कुल बिराटनगरमा जारी प्रतियोगितामा बि .के. भि. यमले कोबास कलेजलाई २३:८ को अन्तरले र अरनिको कलेजले डि .पि .यस स्कुललाई ३८:२७ को अन्तरले हराएको छ । आज हुने सेमी फाइनलमा आयोजक बिराटनगर बास्केटबल र लर्ड बुद्ध कलेज र बि .के भि.यम र अरनिको भिड्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्