‘बीच्च बीच्चमा’ का गायक दुर्गेश थापाविरुद्ध उजुरी

<span class='c1'>‘बीच्च बीच्चमा’ का गायक</span> <span class='c2'>दुर्गेश थापाविरुद्ध उजुरी</span>

काठमाडौं । तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् ।
उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ ।  प्रशासनको आग्रहमा थापालाई छलफलका लागि बोलाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्