सीके राउत फेरि पक्राऊ

<span class='c1'>सीके राउत</span> <span class='c2'>फेरि पक्राऊ</span>

देशद्रोहको अभियोग लागेर जेल सजाय पाइसकेका सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरवाट राउतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने क्रममा उनी पिपराबाट पक्राउ परेका हुन्।

यसैबीच राउत पक्राउको विरोधमा उनका समर्थकहरूले प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ। प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्