नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या

<span class='c1'>नेकपाका बरिष्ठ नेता माधवकुमार</span> <span class='c2'>नेपालको स्वास्थ्यमा समस्या</span>

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।

बिहीबार ४ः ४५ मा  स्वास्थ्यमा समस्या देखिएलगत्तै नेता नेपालले राजधानीको चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई चिकित्सकहरुले ३ दिन बेड रेस्ट गर्न सल्लाह दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्