घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षामा उदयपुरका दुई छात्रा पास

<span class='c1'>घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको</span> <span class='c2'>परीक्षामा उदयपुरका दुई छात्रा पास</span>

उदयपुर ।  त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खुलेको छ। परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाका अधिकृत कमल दहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन्। यो खबर आजको नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन्।

यो घटनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्