आठ मन्त्री फेर्ने ओलीको तयारी, प्रदेशका मुख्यमन्त्री पनि फेरिने

<span class='c1'>आठ मन्त्री फेर्ने ओलीको तयारी,</span> <span class='c2'>प्रदेशका मुख्यमन्त्री पनि फेरिने</span>

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ। भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो।

स्रोतका अनुुसार कम्तीमा ८ मन्त्री फेर्ने तयारी छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्। शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन्। ओलीले प्रदेशका मुख्यमन्त्री र मन्त्री फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्