निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगियो

<span class='c1'>निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप</span> <span class='c2'>उपचारका लागि नयाँ दिल्ली लगियो</span>

युवा संघकी कार्यवाहक अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । निमोनिया बिग्रिएर वीर अस्पतालमा एक सातादेखि उपचाररत युवा नेतृ पालको अवस्थामा सुधार नआएपछि नयाँ दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको हो ।
पाललाई आज विहान दिल्ली लगिएको युवा संघका प्रवक्ता प्रभात कटुवालले जानकारी दिनुभयो । युवा संघका अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि पाल कार्यवाहक अध्यक्ष हुनुभएको हो । पाल एमालेको महिला युथफोर्सकी कमाण्डर समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्