संस्थाको जिम्मेवार पदमा रहेका केही कर्मचारी आफैं कसरी सदस्यसचिव र उपाध्यक्ष बन्ने भन्ने दौडमा छन्, तल्लो तहका कर्मचारी संस्थाभित्र रहेको बेतिथि र मनपरीका कारण निराश छन्। उनीहरूलाई नियन्त्रण र प्रोत्साहन गर्ने नेतृत्वको अभाव हुँदा सेवाग्राहीले राम्रोसँग सेवा पाउन सकेका छैनन्।
Source: Annapurna Post