भारतले भूमि मिचेको विषयमा नेपाल–भारतबीच छलफल भइरहेछ : उपप्रम पोखरेल

<span class='c1'>भारतले भूमि मिचेको विषयमा नेपाल–भारतबीच</span> <span class='c2'>छलफल भइरहेछ : उपप्रम पोखरेल</span>

धनकुटा। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच छलफल भइरहेको दाबी गरेका छन् ।

शुक्रबार धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित सभामा उनले सीमाको विषय दुई देशबीचको भएकाले उच्चस्तरमा कुरा भइरहेको जिकिर गरे ।

कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१ का प्रत्येक सहिदभूमिलाई नमुना गाउँ बनाउनका लागि एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्