साथै वहाँले दुहबीबासिहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै २७ करोडको योजना अगि बढाइएकोमा यसै बर्ष ३ करोडको ठेक्का लागि सकेको बताउनु भयो । कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष महेस पौडेलले समृद्ध रास्ट्रका लागि युबाहरुको सहभागिता जरुरी रहेको बताउनु भयो ।