ओबी

संसदको बैठक दुई दिन स्थगित

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् । संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्। राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुनपुगेको हो ।. . .


कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पस्ट पारेका छन् । सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए । माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ �. . .


सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । १० बजेबाट बुढानिलकण्ठस्थित निवासमा बस्ने गरी बोलाइएको बैठकमा अहिले नेताहरु पुग्नेक्रम छ । सहमहामन्त्री जीवन परियारले सभापति देउवाले आकस्मिक बैठक बोलाएको जानकारी दिए । अघिल्लो न�. . .


शिवरात्रीमा शिव पाञ्चायन मन्दिर गाेठगाउँमा मेला लाग्ने

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ७ गाेठगाउँ स्थित श्री शिव पाञ्चायन मन्दिरमा महाशिव रात्रीको अवसरमा शिवरात्री मेला हुने भएको छ। उक्त अवसरमा विभिन्न धार्मिक गतिविधीहरूका साथ भगवान शिवको प्रतिमा अनन्त श्रीविभूषित जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको बाहुलिबाट अनावरण गरिने कार्यक्रम रहेक�. . .


उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुर (गाईघाट)। उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ। विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरु�. . .


साफ यू–१६ महिला फुटबल : नेपाल र भारतबीच खेल हुँदै

काठमाडौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थि�. . .


सामाजिक सञ्जालबाट ठगी गर्ने चार पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरुबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका–४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, �. . .


अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ । यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १�. . .


राष्ट्रियसभाका १९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका एक तिहाइ सदस्यको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्थाबमोजिम २० जना सदस्यको पदावधि आइतबार सकिएको छ । तीमध्ये १९ पदमा गएको माघ ११ गते निर्वाचन भएको थियो भने एक पदमा सरकारको सिफारिसमा र. . .


कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

काठमाडौं । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए । शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए । शोमा शुभदीप र पीयू�. . .


प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ । त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन् । सरकार र मन्त्र. . .


झापा गोल्डकप : चर्च ब्वाइजको विजयी सुरुवात

बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्डकपको छैटौं संस्करणमा विजयी सुरुवात गरेको छ। आइतबारको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो ख�. . .