ओबी

हरिवंश भन्छन्, ‘हिटलर चरित्र निर्वाह गर्न चाहन्छु’

काठमाडौं । अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदैछन् । फिल्मको फस्र्टलुक र टिजरमा उनलाई भिलेनका आंशिक रुप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ । ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका . . .


नेप्से ११.७८ अंकले घट्यो

काठमाडौं । सेयर बजार कारोबार ओह्रालो लागेको छ । आइतबार बजार परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा झरेको छ । कारोबार २ अर्ब ८ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा पनि कम हो । होटल, पर्यटन र उत्पादनबाहेकका सबै उपसमूह घट्दा नेप्से दोहोरो अंकले घटेको हो । ३०९ कम्पनी�. . .


राष्ट्रिय सभाको एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने

काठमाडौं । एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प. . .


विराटनगरको रविशंकर स्कुलले १६ औं वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरि स्कुलको १६ औं वार्षिकोत्सव मनाएको छ। विद्यालयले शनिबार हाटखोलाको गुरुकुल नाटक घरमा विशेष कार्यक्रम ’आनन्द उत्सव’ आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव मनाउने क्रममा नृत्य, नाटक, रेम्प वाक , �. . .


गौरवका आयोजनाको लागत वृद्धिमा प्रमुखहरु नै जिम्मेवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत बढेमा आयोजना प्रमुखहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् । गौरवका आयोजनाहरुको प्रगतिबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका उनले कार्य सम्पादनको गति बढाउन निर्देशन दिए । प्रधा. . .


त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो । टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबिया�. . .


जीवन विकासको २६ औं साधारणसभा, २० वर्ष सेवा गर्ने कर्मचारीलाई सम्मान

विराटनगर । जीवन विकास समाजले आफ्नो २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय क्षेत्रमा काम गरिरहेको छ । साधारणसभा. . .


जेसीबाल सदन स्कुलको स्वर्णजयन्ती, संस्थापक प्रिन्सीपलसहित २ जना सम्मानित

विराटनगर । विराटनगरक जेसीद्धारा सार्वजनिक शैक्षिक गुठीमा दर्ता भई विराटनगर १३ रानीपथमा संचालनमा रहेको जेसीबाल सदन स्कुलले विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाएका छ । विराटनगरको सिटी प्यालेसमा एक भव्य कार्यक्रम गरी ५० औँ बर्षमा पुगेको अवसरमा स्कुलले स्वर्णजयन्ती मनाएको हो । स्वर्णजयन्तीको अवसर. . .


प्रदेशस्तरीय हाजिर जवाफमा प्रथम विद्यार्थीहलाई शिक्षादिप कलेजद्वारा सम्मान

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । पिईए काठमाडौंद्वारा मनमोहन कलेजमा आयोजित छनौट चरणको हाजिरी जवाफ प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल आफ्ना ४ जना विद्यार्थीहरुलाई. . .


डाक्टर भगवान हो, त्यो हिसाबले काम पनि हुनुपर्यो :मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशकाआठवटै जिल्लामा एक एक वटा गरी आठवटा मेडिकलकलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् । आइताबर नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्बोधन गर्दै उनले स्वास्थय क्षेत्रमा प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम . . .


अर्किड स्कुलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर–१० स्थित अर्किड पब्लिक स्कुलले आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो स्कुलले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयहरूले राष्ट्र निर्माणमा ठूलो योगदान पुु¥याई रहेको ब�. . .


भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै

नयाँदिल्ली । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ । चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गतवर्ष भारती�. . .