ओबी

हरित क्रान्तिमा तेह्रथुमका किसान

बबिता राई/रासस तेह्रथुम । फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उहाँमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यहीबेला क. . .


सप्तकोशी नदीमा बेपत्ता गोताखोरको श*व भेटियो

धरान (सुनसरी) । विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ । सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यार�. . .


भारतको मणिपुरमा हिंसापछि कर्फ्यू आदेश जारी

इम्फाल (भारत) । जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको प्रहरीले आइतबार बताएको छ । भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई ब�. . .


कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको �. . .


भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद स�. . .


आज सुनको मूल्य तीन हजारले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी २ �. . .


नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङलाई स्वर्ण पदक

विराटनगर । नेपाल पौडी संघको आयोजनामा जारी दोस्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा विराटनगरका जिग्सन तामाङले स्वर्ण पदक जितेका छन् । सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा शनिबार भएको स्पर्धामा विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुल पढ्ने तामाङले स्वर्ण पदक जितेका हुन् । उनले ५६ �. . .


सय मिटर दौडमा अदित्य र गौरीलाई स्वर्ण

काठमाडौं । मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११।६ सेकेन्डमा. . .


हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ

विराटनगर । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको रूपान्तरणबाट अरबौं रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित ‘हुलाक सेवा पुनःसंरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गुरुङल. . .


कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीह�. . .


झापाको मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा । झापाको मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले ज�. . .


विराटनगरमा छ वर्ष अगाडी ईशा योगी शेर्पाको हत्या गरेर फरार प्रतिवादी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई हत्या गरेको घटनाका फरार प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । २०७६ सालमा ५५ बर्षीय एसराज लामाले योगीलाई विराटनगर–१६ मा पेट्रोल खन्याएर आगो लगाईकन फरार भएका थिए । घटनाको ६ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । जेठ २४ ग�. . .