ओबी

संसदलाई ‘बिजनेश’ दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर अघिल्लो . . .


दक्षिण एसियामा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआइ नेपालले २०२३ को सूची सार्वजनिक गर्दै यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको हो । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा रहेपनि अंकमा भने सुधार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल टीआई नेप�. . .


हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौँ । हृदयाघातका कारण आज बिहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्ट�. . .


इलामबाट श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

फिक्कल । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । तामाखोला दोभानमा बस्दै आएका उनीहरुबिच शुक्रबार साँ. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधीसहित ३ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले सोमबार झापाको दमक नगरपालिका-९ का १९ वर्षीय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगरस�. . .


तमोर नदीबाट लिफ्टिङ गरी धनकुटाकाे ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइँदै

धनकुटा । तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्याउने गरी काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा पानी लैजान जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत काम भइरहेको हो । योजना अन्तर्गत ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपान�. . .


तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो

काठमाडौँ । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो ल�. . .


सिरहाको गोलबजारस्थित प्रसूतिगृह, वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घा�. . .


कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार : यसरी लिनसक्छन्  सेवा

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र झापाको दमकस्थित किओच–दमक बाल अस्पताल तथा प्रादेशिक अस्पताल भद्रपुरमा प्रदेशका १० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार सुरु गरिएको छ । सोमबार बालबालिकाहरूको निःशुल्क उपचार सेवाको शुभारम्भ भएसँगै कोशी प्रदेशमा तो�. . .


किशोरीलाई बलात्कार गरेको आरोपमा झापाबाट एक युवक पक्राउ

विराटनगर । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी–८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शनिबार राति ती युवकले किशोर�. . .


एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न भएको छ । माघ ९ गतेदेखि सुरू भएको स्पोर्ट्स मीट माघ १५ गते विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेत. . .


अमर नेम्बाङ स्मृति साहित्य सम्मान तुम्खेवा र बाँस्कोटालाई

काठमाडौं । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्तरुपमा सम्मान तथा पुर. . .