काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट�. . .
विराटनगर । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आज(मंगलबार) राति भएको फाइनल खेलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो । १ सय ९१ रनको लक्�. . .
काठमाडौँ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन् । सोमबार नै सरका�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा पर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले उहाँलाई निलम्बन गर्नुभएको हो । पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएक�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुने भ्रम नराख्न आग्रह गरेका छन् । मंगलबार भएको संयुक्त जनआन्दोलनलाई सम्बोधन गर्दै उनले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तनको चाहनालाई स�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड ब. . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुनै वेला आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बनेको तर फस्ट बेन्चमा बस्ने खरदार मात्र भएको भन्दै विद्यालयको शिक्षा किताबी ज्ञान मात्रै रहेको कुरा पुन उल्लेख गरेका छन् । विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै का�. . .
कास्की । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एव�. . .
विराटनगर । विराटनगरमा निजी लगानीकर्ताले नेपालकै ठुलो क्रिकेट एकाडेमी निर्माण गर्न साझेदारी गरेका छन् । विराटनगरका हरी बजगाँई, नवराज काफ्ले र राज ढकालले विराट स्पोर्टस जोन प्रा.लि.मार्फत खेल अभ्यासको संरचना निर्माण थालेका हुन् । विराटनगर–३ मा निर्माण सुरु भएको स्पोर्टस जोन ३० कठ्ठा जग्गामा बन्नेछ । . . .
विराटनगर । प्याब्सन विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट २० जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् । विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ११ र जुनियर तर्फ ९ जना गरी जम्मा २० जना विद्यार्थीहरु जेठ २९ गते हुने जिल्ला स्त. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाको मूल नारा ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ छ । विराटनगरबाट २५ किलोमिटर पूर्व दक्षिण रहेको नगरपालिकाले पछिल्लो आठ वर्षमा ११ वटा गौरव गर्न लायक योजनामा सफल भएको दावी गरेको छ । रंगेली नगरपालिकाको नारासँग मेल खाने योजनामध्य�. . .
काठमाडौँ । संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गर्नुभएको थिय�. . .