विराटनर । गृहमन्त्री रमेश लेखकले खुल्ला सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई कडा निर्देशन दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार विराटनगरमा उद्घाटनपछि गृहमन्त्री लेखकले औपचारिक आयात विस्थापित हुने गरी भईरहेको तस्करी नियन्त्रण हुनुपर्ने बताएका हुन् �. . .
-चन्द्र पौडेल बेलबारी । मोरङको बेलबारी नगरपालिका भित्र रहेका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। चाइना फाउण्डेसन फर रूलर डेभलपमेन्टको सहयोगमा न्यु लाईट फाउण्डेसन तथा एकीकृत हातेमालो समाजको समन्वयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण . . .
इस्लामावाद । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरे. . .
काठमाडौँ । बालकमाथि हुने यौन हिंसा र शोषण ओझेलमा परेको पाइएको छ । बाल आवाज (भ्वाइस अफ चिल्डेन) ले आज ‘बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान’ विषयक कार्यक्रममा बालकहरुप्रति हुने यौन हिंसा, दुव्र्यवहार, शोषण पर्ने गरेको तर त्यसलाई गम्भीररुपमा नलिने गरेको पाइएको हो । बाल परिषद्का सदस�. . .
विराटनगर । नेपाली राष्ट्रिय टिमका क्रिकेटर ललित नारायण राजवंशी चेकसहित सम्मानित भएका छन् । मंगलबार विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष सुर्यनारायण महतोले राजवंशीलाई ५० हजार रुपैयाँको चेकसहित सम्मानित गरेका हुन्। उनलाई वडाका अन्य जनप्रतिनिधि र अगुवा समाजसेवीसहितको उपस्थितिमा सम्मानित गरिए. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने बताएका छन् । आज(बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका ह�. . .
विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशमा आएर सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन् । आज(बुधबार) बिहान विराटनगरको एसियाटिक होटलमा गोष्ठीको उद्धघाटनपछि १४ जिल. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पाेरेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियको स�. . .
इन्दु साह विराटनगर । विराटनगरका टिचिङ अस्पताल तथा नर्सिङ क्याम्पसमा विद्यार्थी खचाखच छन् । तर, उनीहरुको उद्देश्य भनेको पढाईसक्ने अनि विदेशीनु हो । उनीहरुले विदेश गएर नर्सिङ पेशा गर्नुको कारण हो नेपालमा पाईने पारिश्रमिक र सेवा सुविधा । अस्पतालमा एकदेखि तीन जना नर्सले एउटा पुरै वार्डका बिरामी हेर्नु�. . .
-डा.शेरबहादुर पुन काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ गर्दै अस्पताल आइपुग्नु भएको थियो । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उहाँले अनुरोध गर्नु भएको थियो । आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक . . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले आर्थि�. . .
विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता नवीकरण नगर्ने निर्णय गरेका छन्। लामिछानेले आज(बुधबार) सामाजिक संजाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा यो निर्णय क्रिकेट वा देशबाट टाढा जाने कदम नभई "व्यक्तिगत र व्यावसायिक रूपमा व. . .