ओबी

मन्त्रालयले किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउँदैछ : अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम गरिरहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने वि�. . .


प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको �. . .


सूचना प्रविधिमार्फत नेपालमै संभावना, विदेश जानु नपर्ने

विराटनगर । सूचना प्रविधिको क्षेत्रमा नेपालमा अपार सम्भावना रहेको भन्दै विशेषज्ञहरू र उद्यमीहरूले नेपाली युवाहरूले अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार मोरङको बुढीगंगा गाउँपालिका-२स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा व�. . .


प्रहरी स्टाफ कोर्सका विषयमा विधेयकले सम्बोधन गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आज(आइतबार) नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् । उनले भने, ‘प्रहरी संगठन�. . .


जीवन विकास खेलकुद : काेशी र मधेश प्रदेश टिमले जित्याे उपाधि

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश टिम विजयी भएको छ । शुक्रबार र शनिबार जीवन विकास पब्लिक स्कुल परिसरमा आयाेजित मैत्रीपूर्ण खेलकुदमा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा रहेका शाखा कार्यालयका प्रम. . .


‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक. . .


माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उहाँको कार्यालयले जनाएको छ । मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० ः०० बजे सुरू गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो ।. . .


मोरङ कारागारका थुनुवाको कोशी अस्पतालमा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् । ठगी मुद्दामा थुनाम. . .


कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि

काठमाडौँ । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाम�. . .


सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु एक हज�. . .


बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिनुभयो । खनाललाई आजै जिल्ला अदालत. . .


प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविल. . .