ओबी

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभ. . .


खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन

खोटाङ । दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्र�. . .


मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । साथै उहाँले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताउनुभएको छ । विश्वभरका अघिल्लो दिनको नो�. . .


प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।. . .


मोरङ र झापाको प्रतिबन्धित लागुऔषधसहित ७ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् । फागुन १५ गते लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र मेची बिट झापाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले भारतबाट भद्रपुर तर्फ आउँदै गरेका झापा अर्जुनधरा नगरपालिका-५ का २२ वर्षीय प्रेमा तामा. . .


राजा चाहिने भए मलाई नै बनाईदिए नि हुन्छ : हर्क साम्पाङ

विराटनगर । धरानका मेयर हर्क साम्पाङले राजतन्त्र भन्दा गणतन्त्र नै ठिक रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यति राजा नै ल्याउने भएपनि किराँती राजा ल्याउनुपर्ने तर्क गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्–राजा चाहिन्छ नै भने किराती राजा ल्याऔं । यो देशको प्राचिनतम राजा किराँती नै थि�. . .


नयाँ भूकम्प होइन, पराकम्प हो : डा.अधिकारी

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् । नेपाल न्यूज बैंकसँग उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम�. . .


कोशी प्रदेश खेलकुद महोत्सवः बाघचाल प्रतियोगिता(भेट्रान्स पुरुष) को उपाधि झापालाई

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा झापाले बाघचालको उपाधि जितेको छ । कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत प्रदेश स्तरीय बाघचाल प्रतियोगिता(भेट्रान्स पुरुष) ओखलढुंगालाई हराउदै झापाले उपाधि जितेको हो । उक्त प्रतियोगितामा ८ जिल्लाको सहभागीता रहेको थियो �. . .


ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले यो पर. . .


मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी �. . .


सुनसरीमा हावाहुरीबाट लाखौँको केरा खेतीमा क्षति

इनरूवा, (सुनसरी) । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गर्नुभएको छ । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गर्नुभएको हो । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्�. . .