ओबी

जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती

गोपालप्रसाद बराल / रासस महोत्तरी । माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् । पछिल्लोपटक म. . .


कोशी प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल सुरु

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विध. . .


रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका छन् । कानुनी/इथिकल रिक्रयूटमेन्ट विषयमा भएको कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेमिट. . .


रवि लामिछानेलगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो . . .


प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आ�. . .


कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प

वासिङ्टन । आप्रवासनदेखि वातावरण र सांस्कृतिक युद्धसम्म सबै विषयमा आफ्नो शपथग्रहणको केही घण्टापछि हस्ताक्षर गरिएको कार्यकारी आदेशको लहरमा सवार भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो कार्यकालको पहिलो पूर्ण दिन सुरु गर्नुभएको छ । आफ्नो शपथग्रहण समारोहको धुमधाम र कार्यकारी आदेशहर. . .


विराटनगरमा ३० हजार बिद्यार्थी खेलकुद उत्सवमा, हिसानले १० गतेदेखि १६ गतेसम्म गर्दैछ खेलसप्ताह

विराटनगर । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी समेत थप गरेर यो वर्षदेखि खेलकुदमा छात्राहरुको सहभागीता बढाइने भएको हो । हिसान स्पोर्ट मीट अन्तर्गत महिला तथ. . .


वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परि. . .


सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक महिनामा गयाे तीन जनाकाे ज्यान : जिउ धनकाे सुरक्षा गर्न माग

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका  ८ स्थित जंगली  हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनकाे सुरक्षाकाे माग गर्दै सब डिभिजन बन कार्यालय सलकपुर मार्फत  ज्ञापनपत्र बुझाएका छन् ।    हात्तीबाट त्रसित हुनुपरेकाे भन्दै  वन तथा वातावरण मन्त्रालयलाई जंगली हात्ती नियन्त्रण ग�. . .


वैदेशिक रोजगारमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरेको हो । उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन �. . .


राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्य�. . .


ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्न सक्ने अपेक्षा

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ। यूएस–चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने,‘मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ �. . .