धरान (सुनसरी) । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज(सोमबार)दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु . . .
विराटनगर । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताउनुभएको छ । आज(सोमबार)विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेश�. . .
काठमाडौं । भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला खो खो टोली स्वदेश फर्किएका छन् । सोमबार त्रिभुवन विमानस्थलमा खो खो विश्वकपमा उपविजेता बन्न सफल भएका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले नेवारी धिमे बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा सहित भव्य रुपमा स्�. . .
पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो। जिल्ला अदालत क�. . .
विराटनगर । न्यूरो सर्जरीमा एमसीएच गरेर बिगत तीन वर्षदेखि विराटनगरको चिकित्सा क्षेत्रमा सक्रिय डा. रोशन खतिवडा न्यूरो अस्पताल विराटनगरको कार्यबाहक विभागीय प्रमुखको रुपमा अनुबन्धित भएका छन् । छोटो समयमा विराटनगरमा आफ्नो छुट्टै पहिचान बनाएका डा. खतिवडाको उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभव उनको बल�. . .
विराटनगर । विराटनगरको विराट नर्सिङ होमले विशिष्ट न्युरोसर्जन तथा न्युरो इन्टरभेन्सनलिस्ट डा. मोहन कार्कीलाई आफ्नो टिममा भित्र्याएको छ। माघ ७ गतेदेखि कार्यरत डा. कार्कीको औपचारिक स्वागत नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. निकिता कार्कीले खादा तथा मालाले सम्मान गरेका हुन् । नर्सिङ होमक�. . .
विराटनगर । विराटनगर महानगरपालिका– १५ रानीका विजय चौधरीले लामो समय अरुको गार्मेन्ट उद्योगमा काम गरे । आर्थिक अवस्था कमजोर भएका कारण १५ वर्ष अरुको उद्योगमा मजदुरी गरेका उनी एक वर्षयता आफ्नै काम गर्छन् । अरुलाई पनि रोजगारी दिएका छन् । गार्मेन्ट उद्योगमा काम गर्दा उनले मासिक १५ देखि २० हजार रुपैयाँ आम्. . .
इशु पन्त विराटनगर । निलो ट्रयाकसुट, जाडो छल्ने टोपी र सेतो जुत्ता लगाएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्ड अगाडी आईपुग्दा निरोसरी राजबंशी एकछिन् के भनौ र कसो भनौ भइन् । उनी चुल्होमा आगो बालेर भक्का बनाउने सुरसार कसिरहेकी थिइन् । रापिलो आगो बलेको ठाउँमा प्रचण्डसँगै धेरै संख्याको घ�. . .
विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गर्ने २९ औं अन्तर विद्यालय टेस्टीटेस्टी क्विज प्रतियोगिता बुधबारदेखि सुरू हुने भएको छ। विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विराटनगर, इटहरी र तरहराका १८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ। पहिलो दिन�. . .
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तराष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठुला राष्ट्रको हित समान हित �. . .
विराटनगर । विराटनगरका सोनु अल्हुसैनी गिरी फाउण्डेसनको उपाध्यक्ष नियुक्त भएका छन् । सोनु गत माघ ६ गते गिरी फाउण्डेसनको उपाध्यक्ष नियुक्त भएका हुन् । सामाजिक कार्यमा देखाएको सक्रियता र अनुभवको सोनुलाई फाउण्डेसनको उपाध्यक्ष नियुक्त गरिएको हो । गिरी फाउण्डेसन भने समाजसेवी अभिषेक गिरी नेतृत्वको सा�. . .