काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ का. . .
काठमाडौं । चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भएका छन्। भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका हुन्। कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युव�. . .
झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेल�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाईते भएका छन् । धरान सदन रोड बस्ने २१ वर्षीय रिजन राइमाथि खुकुरी प्रहार भएको हो । साथीसाथीबीच चिया खाईसकेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा उनीमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाईते अवस्थाका रिजनलाई प्रहरीले उद्धा. . .
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू ८० अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा रू एक खर्ब चार अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ द. . .
जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् । स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको �. . .
वासिङ्टन । चाहे नवनिर्वाचित होस् वा कार्यालयमा फर्किरहेको होस्, आगामी नेताको व्यक्तिगत विशेषताले आकार दिएको भव्यताबीच लामो समयदेखि स्थापित समारोहमा हरेक चार वर्षमा अमेरिकाको राष्ट्रपतिले उद्घाटन दिवसमा शपथ लिन्छन् । यहाँ सोमबार ट्रम्प ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा हुने भव्यता र समारोहको ए�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त�. . .
मधुकर अधिकारी/रासस वासिङ्गटन डिसी (अमेरिका) । संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । उहाँ गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । अमेरिकामा निर्वाचित राष्ट्रप. . .
काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको ५८ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री �. . .
विराटनगर । मोरङको उर्लाबारीमा झापा दमक ७ का एक विवाहित पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी सामान्य घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश. . .
प्लेयस डि तिजुआना (मेक्सिको) । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गर्नुभएको छ । “भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु ह�. . .