ओबी

भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ । आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भन्सार जाँचपास. . .


शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

मनोज अधिकारी/रासस इलाम । यहाँको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुग्गेको छ। कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक�. . .


डाक्टर शेखरले बेलायतमा पुगेर भने–नेपालमा बहुलवाद र विकासलाई चुनौती दिने लोकरिझाईको राजनीति

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा लोकरिझ्याइँको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद बहुलवाद र विकासलाई चुनौती दिएको धारणा राखेका छन् । बेलायतको वेस्ट मिन्स्टरमा धारणा राख्ने क्रममा नेता कोइरालाले अहिले नेपालमा भईरहेको लोकरिझाईको राजनीति, उग्र . . .


पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोप�. . .


न्यूरो अस्पतालमा नयाँ न्यूरोसर्जन डा. सुनिल कुमार दासको स्वागत

विराटनगर । विराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्याएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मेका डा. दास उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभवले भरिपूर्ण रहेकोले न्यूरो सर्जरीको क्षेत्रमा उत्कृष्ट रहेको न्यूरो अस्पतालको छविला�. . .


पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो । उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक स�. . .


तत्काल संसद् अधिवेशन आह्वानको माग

काठमाडौँ । प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो । “जनप्रतिनि. . .


अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष. . .


महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

सियोल । अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सीएनएनले जनाएको छ । “संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०ः३३ बजे पक्राउ गरेको हो,” अल जजिराले बुधबार जारी गरेको विज्ञप�. . .


हुस्सुले गर्दा झापाको धरमपुरमा बस दुर्घटना, घाईते हुनेमा विराटनगरका धेरै

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन । बुधबार विहान काँकडभिट्टाबाट धरान आउँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुने भने धेरै जना विराटनगरवासी रहेका छन् । विराटनगर महानगरपालिका वडा नं ३ का गुणा कोइराला, दीपा . . .


हा ए – बनारस

-कृष्ण दास काशी भन्नुस या बनारस या वाराणसी सबै ठिक छ, सबै सन्तुष्ट छन् यो नामबाट किनभने यहा बस्ने मान्छे सबै सन्तुष्ट छन् । तर यो ठाउँको बारेमा उहाँ अर्थात महादेवलाई नसम्झी लेख्न चाहान्न त्यसैले आउनुस म संगै भन्नुस “ओम् नमःमाता पार्वती पताये हर हर महादेव !” जहाँ महादेवको नाम लिनु अगाडी माता पार्वतीको न�. . .


सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ । स्थानीय बजारमा प्रतितोला सुनमा रु चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजारमा खरिद�. . .