ओबी

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक,कहाँ को निर्वाचित ?

रमेश लम्साल/रासस काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वड�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्रयाङ्कलगायतको मूल्य घटेको छ । राष्ट्र बैंकका अनु�. . .


एनपीएलमा आज पनि दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुदैँछ । आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैँछ । आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ । व�. . .


दोस्रो संस्करणको अन्तर स्कुल रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिपिएस स्कुल प्रवेश

विराटनगर । दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले आयोजना गरेको दोस्रो संस्करणको अन्तर विद्यालय डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली डिपिएस स्कुल प्रवेश गरेको छ। मंसिर १३ गतेदेखि सुरु भएको यस प्रतियोगितामा डिपिएस स्कुलले गोदावारी स्कुललाई २-० को नतिजामा पराजित गर्दै अन�. . .


तत्काल भुक्तानी दिन निर्माण व्यवसायीको माग,भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी

विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल दिन माग राखेका हुन्। दुई साताअघि दसैंअगावै बक्यौता . . .


उपचार नपाएरै विराटनगर कारागारमा कैदीबन्दीको मृत्यु

इशु पन्त विराटनगर । गत मंसिर २ गते विराटनगर–८ अशोकचौकका महानन्द रायको कोशी अस्पतालमा उपचारका क्रममा मृत्युभयो । उनी आफ्नै घर भाडा मिटरब्याजीलाई बुझाउनु पर्ने कागजको शिकारमा परेर गत असोज १३ गते, अदालतको आदेश बमोजिम पूर्पक्षका लागि कारागार चलान भएका थिए । मृतक रायका छिमेकीका अनुसार उनले मिटरब्याजी म. . .


स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाँैको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध�. . .


लायन्स क्लब अफ विराटनगरद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री सहयोग

विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टिभले विराटनगर-३ स्थित श्री मदननगर आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री प्रदान गरेको छ। क्लबका अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पू�. . .


निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो । दुई दिनसम्म संचालन भएको तालिममा मोरङ जिल्लाका ४५ जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको निमार्ण व्यवसायी संघ मोरङका. . .


साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घट्ना

काठमाडौं । प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् । सोमबार तथ्यांक संकलन तथा विश्लेषण देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन् । उनले दिनकै ७० जति अनलाइन केसहरु आउने गरेको बताए । उनले सोसल मिडिया फेसबुकबा�. . .


सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् । जलविद्युत उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । मन्त्री खड्काले भने,‘जलविद्युत उत्पादनका अवरो�. . .


साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ । �. . .