ओबी

१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिर यही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा न�. . .


विराटनगर–२ त्रिभुज मार्ग : ठुलो आयोजनामा ठेकेदारले लापरबाही गरेको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर–२ त्रिभुज मार्गमा नाला, कलभर्ट तथा पिच गर्ने कार्य न्यूनगुणस्तरको भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। महानगरपालिकाको बहुवर्षीय ठेक्का तथा गौरवको आयोजनामा पर्ने यो मार्गको काममा वडाध्यक्ष समेतको मिलेमतोमा ठेकेदारले लापरबाही गरिरहेको आरोप स्थानीयले लगाएका हुन् । . . .


यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक रिजाल सम्मानित

विराटनगर । ओडिसि क्रिकेट एकेडेमी विराटनगरले यु-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजाललाई सम्मान गरेको छ। बिहीबार एक कार्यक्रमको बीच एकेडेमीका अध्यक्ष भानु भट्टराई,उपाध्यक्ष निरज दास,सचिव तुलसी यादवले रिजाललाई सम्मान- पत्र सहित खादाले सम्मान गरेको हो । सम्मानित व्यक्तित्व रि�. . .


स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी

काठमाडौं । तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रद�. . .


आइपीएल मार्च १४ देखि हुने, यस्तो छ तयारी

काठमाडौं । विश्व फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग आइपीएल मार्च १४ बाट सुरु भएको छ । आइपीएलले विहीबार फ्रेन्चाइज टिमहरुलाई इमेल गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो । १४ मार्चमा सुरु हुने आइपीएलको फाइनल खेल भने २५ मे मा हुनेछ । क्रिकइन्फोका अनुसार आईपीएलले आगा�. . .


पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

पेसावर(पाकिस्तान) । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् । अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्. . .


नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस (BB-) स्कोर प्राप्त गर्न सफल भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको जानक�. . .


कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

कमलकुमार बस्नेत/रासस काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् । यी मोटरबोटहरुले स्थानीय तहमा पर्यटकीय तथा आर्थिक गतिविधि मात्रै बढाएका छैनन्, स्थानीय तहको र�. . .


छायाङ्कनको अन्तिम तालिकामा चलचित्र ‘बलिदान’

काठमाडौं । दशैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ । गत भदौ. . .


एमाले जागरणसभाका लागि र्‍याली सुरू

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तया�. . .


सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । साताको अन्तिम कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो । बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज. . .


निलेन्द्रराज श्रेष्ठले ओलम्पिक कमिटीको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले आसन्न नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठले बिहीबार प्रेस विज्ञिप्तीमार्फत आफूले नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदमा उम्मेवारी दिने सार्वजनि�. . .