ओबी

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

इनरुवा (सुनसरी) । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा �. . .


देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्. . .


गजलकार खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण

काठमाडौं । गजलकार रामचन्द्र खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो । सोही क्रममा खड्काले पेसाले सिभिल इन्जिनियर भएपनि समय परिस्थितिले आफूलाई गजलकार बनाएको बताए । उनले गाउँघरको उकाली ओराली र दुःख सुखको सम्झनामा गजल त�. . .


आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

काठमाडौँ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो । धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्र�. . .


धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो । अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति ब�. . .


पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा �. . .


आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके �. . .


कोशी पर्यटन वर्ष २०८२ : प्रदेश राजधानी विराटनगरले यसरी लिनसक्छ लाभ

विराटनगर । कोशी प्रदेशमा प्रादेशिक पर्यटन वर्ष २०८२ आगामी बैशाखका लागि घोषणा भएको छ । सरकारले प्रादेशिकस्तरको पर्यटन वर्ष घोषणा गरेर त्यसको तयारी वर्षको कार्य सुरु गरेको हो । सरकारको नीति तथा कार्यक्रममै समेटिएको पर्यटन वर्षका लागि कार्ययोजना स्वीकृत भईसकेको छ । त्यस बाहेक निजीस्तरका पर्यटन व्यव�. . .


गीत

-नवराज पोख्रेल "नवशिला" पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का, भेट भए'सि तिमी र म खाउला तातो भक्का। रमितेको टावर चढि पिरिमको गीत गाउँला बोट चढ्नलाई हामी दुबै बेतना'नि जाउँला नमान धक तिमी जवान म पनि छु लक्का पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का। धनपालथान र सृजनापार्क घुम्नुपर्छ हा. . .


लघुकथा : आपविती

-सुरेशकुमार पाण्डे "सर !यता आएको वेला हाम्रै घरमा बसौं है !"- तिर्थराजले फोनामा भनेको कुरा सम्झिएँ।बसबाट ओर्ले पछि तिर्थराजका घर तिर जानथालें। " किन आर्कालाई दुःखदिने काम सिद्धेपछि गएर भेटहुनुपर्ला"- फेरी आर्को मनले सोंचे र पुन आफ्नो कामतिर लागे। म जहाँबाट अबकास प्राप्त गरेंको थिएं त्यही आफिसमा लाइफ सा. . .


लघुकथाः भोट

- ऋषि तिवारी " ओइ भतिज भोट के मा हाल्छस् ? यसपाली त तेरो उमेरले पनि भ्याइ सकेछ ।" " काका यो मेरो पहिलो चोटीको भोट हाल्ने अवसर पनि हो, म कसलाई भोट दिऊ ?" भतिजको प्रश्न उल्टै म माथि तेर्सियो । "हेर, भतिज तेरो नेता चुन्ने अधिकार तेरै अधिकार हो। म कसरी भनौ, यसलाई दे उसलाई दे ?" हामीले नेता चुनेर धेरै पठायौ । तर पनि देश . . .


गजल

-अरुण खड्का भुलाएर प्यासी नजरको नशामा डुबायो कसैले अधरको नशामा नथाक्ने कहिल्यै चियाएर आँखा फसेको छ दिल यो रहरको नशामा म पुग्थेँ जहाँ झन् थियो बात बेग्लै बसेको थियो लत सफरको नशामा नबोलेर बस्दा बढो पीर पर्ने हुने मन हमेसा खबरको नशामा जुनीभर मलाई मिले साथ तिम्रो रमाएर बस्थेँ असरको नशामा २०८१/०६/२२. . .