गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धा�. . .
इशु पन्त विराटनगर । विराटनगरमा असोज–कात्तिक महिनामा ढाकीमा बिक्रीका लागि राखिएको हुन्छ पानी फल । यसलाई सिंघडा भनिन्छ । बजारमा आउने यो फल हामीले खाने परिकार समोसा आकारको हुन्छ । अर्थात् समोसा समेत पानी फल हेरेरै बनेको जस्तो लाग्छ । समोसालाई समेत कतिपयले सिंघडा नै भन्ने गरेका छन् । पानी फल विराटनगरमा . . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरिया बोधिमार्ग बस्ने एक व्यक्तिको लाखौं मूल्य बराबरको सुनका गरगहना सिटि रिक्सामा छुटेको थियो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त सिटि सफारीवालाको सहयोगमा सुन फेलापारी धनीलाई फिर्ता गरेको छ। मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनु�. . .
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारहरुको संयुक्त प्रदर्शन गरिएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिबार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भए�. . .
काठमाडौँ । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानका�. . .
राम थापा/रासस गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उहाँ घुमफिरमै व्यस्त हुनुहुन्छ । यसपालि धवलागिरि आधार शिविरसम्म प. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ । नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् । आज�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाएको छ। पार्टीका मोरङ जिल्ला सह-संयोजक भरत कडेलद्वारा हस्ताक्षरित यो पत्रमा सात बुँदे माग प्रस्तुत गरिएको छ। पार्टीले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै उनको तत्काल रिहाइको माग गरेको छ।. . .
विराटनगर । विराटनगर महानगरपालिका ६ र ११ का स्थानीयवासीले सडककमा बाँस तेर्साएर सवारी आवगमनमा अवरोध पुर्याएका छन् । सुनसरी मोरङको करिडोर अन्र्तगतको हुलाकी मार्ग रामपुरदेखी ब्रमापुरा हुदै केशलिया जाने बाटो लामो समयदेखी खाल्डा खुल्डी भएका कारण धेरै सवारीसाधान दुर्घटना बढेपछि आईतबार विहान स्थानियवा�. . .
गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचल�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताएकी छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् । उन�. . .
काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यो सरका. . .