ओबी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड �. . .


बाढी पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो । क्षति भएकामध्ये पश्चिम नेपाल याता�. . .


सुनसरीको एक उद्योगमा आगलागी

इनरुवा (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज आगलागी भएको छ । हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो । फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रया�. . .


उत्साहले भरियोस् दशैं, शुभकामना

प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्मका पन्ध्र दिनलाई बडादशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष असोज १७ गते देखि दशैँ सुरू भएको छ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरुभई पूर्णिमासम्म पन्ध्र दिन नै हो । दशैँको महत्वपूर्ण दिन दशमी तिथी. . .


दशैं, चङ्गा र मामाघर

-इशु पन्त दशैं हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो। दशैं विशेषत नेपालीहरुले मात्र मनाइने चाड हो। नौ दिनसम्म भगवतीको पूजा गरेरे दसौं दिनका दिन मान्यजन हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ। दशैं यस्तो पर्व हो, जहाँ विशेष दुर्गा भगवतीका साथै आफ्नो कुलको पूजा गरिन्छ। कुलको पूजा र सरसफाइमा पुरुषलाई मा�. . .


इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत । इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई �. . .


दसैँ अविधमा यस्तो छ मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) �. . .


नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्�. . .


मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मधु शाही/रासस काठमाडौं । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठान्नुभयो । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उहाँ नजिकैको भृकुटिमण्डपस्थित काठमाडौं ‘फन पार्क’ पुग्नुभयो । फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले म. . .


दशैंको विदामा प्रेस काउन्सिलले मिडिया नियमन जारी राख्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाई हुने जानकारी गराएको हो । सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा �. . .


दशैंमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान

काठमाडौं । नेपाली सेनाले बडादशैँ, २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ। सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ�. . .


दोहोरो नागरिकता समस्या र भूपू गोर्खाको मुद्दामा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघको एउटा समूहका अध्यक्ष डा.बद्री केसीसहितको प्रतिनिधि�. . .